प्रेमिकालाई हप्ता दिन सम्म कुकुरबाट बलात्कार गराए पछि!

अमेरिकाको  म्यासाचुएट्स राज्यमा सेक्स क्राइमको एउटा घिनलाग्दो घटना सार्वजनकि भएको  छ। २४ बर्षका एक युवकले आफ्नो प्रेमिकालाई हप्ता दिन सम्म बन्दी बनाई कुकुरबाट बलात्कार गराएको घटना सार्वजनिक भएपछि त्यस राज्यमा तरंङ्ग फैलिएको छ।

न्यूज वेबसाइट हफिन्गटन पोस्टका अनुसार, जस्टिन मुस्तफा नाम गरेका एक व्यक्तिले ड्रग्सको इन्जेक्शन दिएर पिडित महिलालाई कुकुरबाट अप्राकृतिक संभोगकालागि बाध्य बनाई अश्लील भिडियो पनि खिचेको छ।

जून २८मा आफ्नो प्रेमिकालाई मुस्तफाले बन्दी बनाएका थिए भने त्यसको सात दिन पछि जुलाई ४ मा प्रेमिको कैदबाट उम्किन सफल भएकी ति युवती पुलिसको शरणमा पुगेपछि घटना सार्वजनिक भएको हो।

पिडित युवतीले दिएको बयानको आधारमा आरोपि मु्स्तफालाई भोलिपल्ट पुलिसले हिरासतमा लिए तर उसले गल्ती भने स्वीकारेका छैनन्। यद्यपि आरोपिलाई प्रहरीले धरौटीमा भने रिहा गरेको छैन। पुलिसका अनुसार मुस्तफाले आफ्नो प्रेमिकालाई शंकाको आधारमा त्यस्तो हरकत गरेको हुन सक्ने बताएका छन्। यस घटनाको सुनवाई जुलाई १५मा जिल्ला अदालतमा हुने पनि उक्त अनलाइनले जनाएको छ।

आरोपि जस्टिन मुस्तफा यस भन्दा अगाडि जेल परेको बेला उसकी प्रेमिकाले गरेको विश्वासघातको बदला लिन यस्तो घटना गरेको हुन सक्ने पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यो भन्दा अगाडि पनि मुस्तफले आफ्नो प्रेमिकाको साथ यौन सम्पर्क गरेको भिडियो बनाएका थिए। जवकि त्यस भिडियोको लागि उसकी प्रेमिका राजि भएको हफिन्गटन पोस्टले जनाएको छ।
watch video

,

0 comments

Post a Comment
Powered by Blogger.